Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

प्रधानसम्पादक तिमसिनालाई मातृशोक

प्रधानसम्पादक तिमसिनालाई मातृशोक

  • लोकल सन्देश
  • सोमबार, असोज ५ २०७७


प्रधानसम्पादक तिमसिनालाई मातृशोक

लोकल सन्देश अनलाइनका प्रधान सम्पादक सुजन तिमसिना लाई मातृशोक परेको छ । उनकी आमा ७२ बर्षिय पवित्रादेवी तिमसिनाको गए राती पौने ९ बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा निधन भएको हो ।स्वर्गिय तिमसिनालाई स्वास प्रश्वासनमा समस्या आएपछि केही दिन अघि विर्तामोडको कन्काई हस्पिटलमा उपचारपछि आइतबार धरान लगिएको थियो ।

स्वर्गिय तिमसिनाका ६ छोरा, ४ छोरी, २० नातीनातिना र ४ पनाती पनातिना रहेका छन् । उनको आजै अन्त्येष्टी गर्ने परिवार श्रोतले जानकारी दिएको छ । स्वर्गिय तिमिसिना विगत २ दशक देखि झापाको मेचीनगर स्थित इटाभट्टामा बसोबास गर्दै आएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार