Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाममा आमालाई करणी गर्ने छोरा पक्राउ

इलाममा आमालाई करणी गर्ने छोरा पक्राउ

  • सन्देश सम्वाददाता
  • बुधबार, भाद्र २४ २०७७


इलाममा आमालाई करणी गर्ने छोरा पक्राउ

इलाम । आमालाई करणी गरि फरार रहेका युवा पक्राउ परेका छन् । गत भदौ ७ गते राती ६३ वर्षीय वृद्ध आमालाई करणी भागेका २३ बर्षिय युवालाई खोजतलासका क्रममा इलाम नगरपालिका ५ तोरीबारीबाट प्रहरी निरीक्षक नविन राईको टोलिले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफ्नै आमालाई करणी गरेपछि उनी विरुद्ध किटानी जाहेरी परेपछि प्रहरीले खोजतलास गरिरहेको थियो । पक्राउ परेका अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार