Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

गाँजा सहित माङ्सेबुङका २ युवा पक्राउ

गाँजा सहित माङ्सेबुङका २ युवा पक्राउ

  • लोकल सन्देश
  • मंगलबार, भाद्र ९ २०७७


गाँजा सहित माङ्सेबुङका २ युवा पक्राउ

चुलाचुली । गाँजा सहित इलामको माङसेबुङ गाउँपालिकाका युवालाई शसस्त्र प्रहरीले पक्राउ गरेको छ । अन्दाजी २ केजी तयारी गाँजा लिएर झापा तर्फ जाँदै गरेको बर्ष १७ र १९ बर्षिय युवालाई शसस्त्र प्रहरी बेस क्याम्प चुलाचुलीका इन्र्चाज भोला खत्रीको कमाण्डमा खटिएको टोलीले चुलाचुली गाउँपालिका–५ चपेटी नजिकै जिरो प्वाइन्ट भन्ने स्थानबाट पक्राउ गरेको हो ।  पक्राउ परेका दुवै जनालाई कानुनी पक्रिया पुरा गर्नका लागि प्रहरी चौकी पेल्टीमारीमा बुझाइएको इन्र्चाज खत्रीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार