Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माईजोगमाई गाउँपालिका–५ सोयाङको विद्यालयमा अपाङ्ग तथा बालमैत्री शौचालय निर्माण

माईजोगमाई गाउँपालिका–५ सोयाङको विद्यालयमा अपाङ्ग तथा बालमैत्री शौचालय निर्माण

  • लोकल सन्देश
  • शनिबार, साउन ३१ २०७७


माईजोगमाई गाउँपालिका–५ सोयाङको विद्यालयमा अपाङ्ग तथा बालमैत्री शौचालय निर्माण

नयाँबजार । माईजोगमाई गाउँपालिका–५ सोयाङको पुर्णज्योती आधारभुत विद्यालयमा अपाङ्ग तथा बालमैत्री शौचालय निर्माण गरिएको छ । आर्थिक बर्ष २०७६÷७७ को ७ लाख रुपैया बजेटबाट शौाचालय निर्माण गरिएको हो । शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष जीतबहादुर राईले उद्धघाटन गरे । शौचालय निर्माणपछि अपाङ तथा बालबालिकाहरुलाई सहज हुने अध्यक्ष राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार