Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलामको फुएतप्पामा मध्यरातमा आगालागि

इलामको फुएतप्पामा मध्यरातमा आगालागि

  • लिला सुब्बा
  • आइतबार, जेष्ठ ४ २०७७


इलामको फुएतप्पामा मध्यरातमा आगालागि

फाकफोकथुम । इलामको फाकफोकथुम–४ फुएतप्पामा आइतबार राती आगलागि भएको छ । लिम्बु गाउँको तिलबहादुर लिम्बु (साम्सा) को भन्साघरमा करिब १२ बजे आगालागी हुँदा जलेर ध्वस्त भएको हो । परिवारको सवै जना खान खाएर सुतिसकेपछि अगेनामा राखिएको दाउराबाट आगालागि भएको जनाइएको छ । छिमेकी सावित्री लिम्बुले आगलागि भएको थाहा पाएपछि गाउँलेहरु मिलेर आगो नियन्त्रणमा लिएका थिए । खरले छाएको छानो पुर्ण रुपमा क्षति भएको छ । आगलागिबाट करिव २० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार