Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

गायक रोशन गुरुङलाई मातृशोक

गायक रोशन गुरुङलाई मातृशोक

  • लोकल सन्देश
  • मंगलबार, पौस १५ २०७६


गायक रोशन गुरुङलाई मातृशोक

इलाम । प्रसिद्ध गायक तथा सगीतकार रोशन गुरुङलाई मातृ शोक परेको छ । उनकी आमा माईजोगमाई गाउँपालिका वार्ड नं १ लब्सिबोटे निवासी ७८ बर्षिय बेम माया गुरुङको सोमबार साँझ ५ बजे ओम अस्पताल काठमाण्डौमा निधन भएको हो । मृतक बेममायाका ५ भाई छोरा र ४ बहिनी छोरी छन् । उनको अन्त्यस्टी बौद्ध परम्परा अनुसार टेकू घाटमा गर्ने तय भएको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार