नेपाल कम्युनिष्ट पार्टी चुलाचुली गाउँ कमिटीको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम

चुलाचुली । नेपाल कम्युनिष्ट पार्टी चुलाचुली गाउँ कमिटीको आयोजनामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ । नेकपा चुलाचुलीका अध्यक्ष तुला लावतीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा प्रदेश सांसद धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता सम्पन्न भएको हो ।
नेकपा इलामका अध्यक्ष तथा प्रदेश सांसद रामबहादूर राना मगरको पनि उपस्थिति रहेको थियो । गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा नेकपा प्रदेश कमिटी सदस्य कान्छा लावती लगायतस्तरिय नेताहरुः न्युसन राई, विन्दु लाम्गादे, गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राई र नेपाली कांग्रेसको तर्फबाट सुवास आङ्थुपोको आथित्यता रहेको थियो ।
कार्यक्रममा बडादशैँ, शुभ–दिपावली तथा छठ पर्वको अवसरमा एकआपसमा शुभकामना आदानप्रदान गरिएको थियो । नेकपा चुलाचुली सचिव दिलु लावतीले संञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा चुलाचुली कार्यलय सदस्य संञ्जय राईले स्वागत मन्त्व्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट

इलाममा जन्मिएकी उसु खेलाडी जुनी राईको १२ औ दक्षिण एसियाली खेल सागमा स्वर्ण जित्ने सपना...

फिक्कल । सूर्योदय नगरपालिकाका नगर प्रमुख रणबहादुर राई प्रदेश नम्बर एकको प्रादेशिक समन्वय समितिको सदस्यमा...

इलाम– दुुध उत्पादनमा नामुद मानिने इलाममा डेरी उद्योगमा युवाको आकर्षण बढ्दै गएको छ । सानो...

फिक्कल । पूर्व प्रधानमन्त्री एव् इलाम निर्वाचन क्षेत्र नम्बर १ का संघीय सांसद झलनाथ खनालले...

इलाम । नेपाली महिला राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ले सबैभन्दा बढी गोल गर्ने पुर्व...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १० दिन लामो उपचारपछि बिहीबार दिउँसो अस्प्तालबाट डिस्चार्ज भएका...

फिक्कल । पूर्व प्रधानमन्त्री तथा संघीय सांसद झलनाथ खनालले एक इन्च पनि नेपाली भूमी छोड्न...

एकतप्पा । ‘समानताको पुस्ता, बलात्कार विरुद्धको ऐक्यबद्धता’ भन्ने मूल नाराका इलामको फाकफोकथुम गाउँपालिका वडा नं।...
चर्चित

इलाम । इलामको सुर्योदय नगरपालिकामा रहेका जनप्रनिधिहरुले सरकारी सवारीसाधनको दुरुपयोग गर्ने...

डम्बर खडका इलामका चर्चित राजनितिज्ञ एवम निर्माण व्यवसायी हुन । २०३१...

रोङ रोङ गाउँपालिका झापासँग जोडिएको इलामको गाउँपालिका हो । गाउँपालिकामा मेची...

इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै...