Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरमा उपभोक्ता समिति अभिमुखिकरण सुरु

सन्दकपुरमा उपभोक्ता समिति अभिमुखिकरण सुरु

  • किरण राई
  • शुक्रबार, असोज १० २०७६


सन्दकपुरमा उपभोक्ता समिति अभिमुखिकरण सुरु

सन्दकपुर । सन्दकपुर गाउँपालिकाले चालु आर्थिक बर्षमा संचालन हुने योजनाका उपभोक्ता समितीलाई अभिमुखीकरण कार्यक्रम तिव्र रुपमा अगाडी बढाइरहेको छ । गाउँपालिकाले आर्थिक बर्ष २०७६÷७७ को निति कार्यक्रम तथा बजेट कार्यान्वयन गराउने उद्धेश्यका साथै हिजो वडा नं ३ सुलुवुङका कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रम वडाका विभिन्न उपभोक्ता समितीका पदाधिकारी तथा सदस्यहरु उपस्थित रहेको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए । अभिमुखीकरण कार्यक्रम अन्य ४ वटा वडामा क्रमश संचालनमा आउनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार