Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ११०४ जनाको उद्दार विवरणसहित

बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ११०४ जनाको उद्दार विवरणसहित

  • सन्देस सम्बाददाता
  • आइतबार, असार २९ २०७६


बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या ४८ पुग्यो, ११०४ जनाको उद्दार विवरणसहित

काठमाडौं । बिहीबारदेखिको अविरल वर्षाका कारण हालसम्म ४८ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार बिहानसम्म २१ महिला र २७ पुरुष गरी जम्मा ४८ जनाको मृत्यु भएको हो । यस्तै २५ जना घाइते भएकामा उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ८ महिला र १६ पुरुष गरी जम्मा २४ जना वेपत्ता भएका छन् भने ११०४ जनाको जिवितै उद्दार गरिएको छ ।

रातोपाटीबाट

प्रतिक्रिया
सम्बन्धित समाचार