Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

माइखोलामा बगेर ३ जना विद्यार्थी वेपत्ता

माइखोलामा बगेर ३ जना विद्यार्थी वेपत्ता

  • सन्देश सम्वाददाता
  • शनिबार, असार २८ २०७६


माइखोलामा बगेर ३ जना विद्यार्थी वेपत्ता

माई । इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामामा रहेको माइखोलाले बगाएर ३ जना विद्यार्थी वेपता भएका छन । परिक्षा दिएर फर्किदै गरेको ६ जना मध्ये खोलाले माई नगरपालिका–१ बरदरेमा १५ बर्षिया सुनिता साउदेन, १५ बर्षिया निसा सुनार र १२ बर्षिय आकृती लिम्बुलाई बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिएका छन । बेपता बालिकाहरुको खोजी भइरहेको छ । उनीहरु कुन स्कुलमा अध्ययनरत थिए भन्ने खुल्न सकेको छैन । सधै सोही स्थानबाट उनीहरु खोला तर्ने गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार