Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

लालीगुराँसले थाल्याे बैज्ञानिक बन ब्यबस्थापन ( फोटो फिचर)

लालीगुराँसले थाल्याे बैज्ञानिक बन ब्यबस्थापन ( फोटो फिचर)

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २९ २०७६


लालीगुराँसले थाल्याे बैज्ञानिक बन ब्यबस्थापन ( फोटो फिचर)

माई । इलामको माई नगरपालिका ४ मा रहेको लालिगुराँस सामुदायिक बन उपभोक्ता समुहले बैज्ञानिक बन ब्यबस्थापनको काम थालेको छ । एक सय ५७ हेक्टर बन क्षेत्रमा फैलिएको सामुदायिक बन लाई ८० भागमा बिभाजन गरी प्रत्येक बर्ष एक क्षेत्रमा बैज्ञानिक बन ब्यबस्थापन गर्न लागिएको जनाएको छ । बनकोे एक नम्बर ब्लकमा अहिले बुढा, सय बर्ष पुगेका, आख्ला भएका र जोखिममा परेका अठार ओटा हरिया रुख काटिएका छन । सो स्थानमा माउ रुख राखीएको छ, हरियाली बनाउन साना उत्पादन हुदै गरेका बिरुवाको संरक्षण गरिएको छ । नयाँ बिरुवा उत्पादन गर्न र गोडमेल गर्न सामुदायिक बनका करिब एक सय महिलाले सात दिन लगाएर सरसफाई तथा थिनिङ्ग, पुनिङ्ग गर्ने कार्य शनिबार सकेका छन । तस्विर:  विमल दहालकाे फेसवुकबाट

 

प्रतिक्रिया
सम्बन्धित समाचार