Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

इलाम उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानल बिजयी

इलाम उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट प्रजातान्त्रिक प्यानल बिजयी

  • सन्देश सम्वाददाता
  • आइतबार, बैशाख २९ २०७६


इलाम उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट  प्रजातान्त्रिक प्यानल बिजयी

इलाम । इलाम उद्योग वाणिज्य संघ इलामको आठौं अधिवेशनबाट नेपाली कांग्रेस निकट प्रजातान्त्रिक प्यानल बिजयी भएको छ । आइतबार विहान सम्पन्न मतगणनामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट देवेन्द्र शंकरको
प्रगतिशिल प्यानललाई हराउँदै आगामी ४ बर्षसम्म इश्वर चिपालुले उद्योग वाणिज्य संघको नेतृत्व गर्नेछन । एक हजार दुई सय ५७ मतदातामध्ये एक हजार ६८ मत खसेको थियो ।
अन्तिम मतपरिणाममा कस्ले कति पाए

अध्यक्ष
१ इश्वर चिपालू (प्रजातान्त्रिक प्यानल) ६३४
२देवेन्द्र शंकर (प्रगतिशील प्यानल ) ३९३
वरिष्ठ उपाध्यक्ष
१ कृष्ण पौडेल( प्रजातान्त्रिक प्यानल ) ६१६
२ भक्तबहादुर लुङ्गेली (प्रगतिशील प्यानल) ३९०

वाणिज्य उपाध्यक्ष
१। दीपेश श्रेष्ठ (प्रजातान्त्रिक प्यानल ) ६२७
२। भगिरथ कट्टेल (प्रगतिशील प्यानल)३८७

उद्योग उपाध्यक्ष
१। दुर्गा श्रेष्ठ (मदन) (प्रजातान्त्रिक प्यानल )६०३
२। प्रविणकुमार श्रेष्ठ (प्रगतिशील प्यानल )४२२

महिला उपाध्यक्ष
१। अनुजा गजुरेल सुवेदी (प्रजातान्त्रिक प्यानल)  ५६५
२। कमला बाँस्कोटा रिजाल (प्रगतिशील प्यानल) ४४१

महासचिव
१। हेमन्त गौतम अत्री (प्रजातान्त्रिक प्यानल) ५८७
२।प्रकाश चापागाई ( प्रगतिशील प्यानल) ४२६

सचिव
१। श्रीबहादुर विष्ट (प्रजातान्त्रिक प्यानल) ५६०
२। केशव खनाल (प्रगतिशील प्यानल)  ४५३

कोषाध्यक्ष
१। सन्तोष भक्तराजलवट प्रजातान्त्रिक प्यानल ५७९
२। दिव्या भट्टराई प्रगतिशील प्यानल ४३५

महिला सदस्य ३ जना
१। खिनामाया खिना बस्नेत प्रजातान्त्रिक प्यानल ५५६
२। देवीकला पोखरेल (निरौला)प्रजातान्त्रिक प्यानल० ५३३

३। दिपा गुरुङ ९प्रजातान्त्रिक प्यानल ५०२
४। कौशिला राई ९प्रगतिशील प्यानल ४५३

५। गंगादेवी पाठक उप्रेती (प्रगतिशील प्यानल)   ४२९
६। रमादेवी थापा पराजुली (प्रगतिशील प्यानल)  ४२०

खुल्ला सदस्य
१। कर्णबहादुर साम्पाङ (प्रजातान्त्रिक प्यानल) ५४४
२। बालकुमार श्रेष्ठ ( प्रजातान्त्रिक प्यानल)
३। देवीप्रसाद पौडेल ( प्रजातान्त्रिक प्यानल) ५४६
४। सुमन दास (प्रजातान्त्रिक प्यानल) ५५४
५। सुमन (धर्मेन्द्र) सुवेदी (प्रजातान्त्रिक प्यानल )  ५७७
६। रेशमबहादुर बराइली (प्रगतिशील प्यानल) ४८३
७। नेत्रप्रसाद पोख्रेल (प्रगतिशील प्यानल) ४१२
८। ठाकुरप्रसाद कट्टेल (प्रगतिशील प्यानल)  ४२६
९। चन्द्रबहादुर निरौला( मदन) (प्रगतिशील प्यानल)  ३८१

प्रतिक्रिया
सम्बन्धित समाचार