Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेम्वाङको निधनमा माई र देउमाई नगरपालिकामा आज सार्वजनिक विदा

नेम्वाङको निधनमा माई र देउमाई नगरपालिकामा आज सार्वजनिक विदा

  • सन्देश सम्वाददाता
  • बुधबार, फाल्गुन १ २०७५

नेम्वाङको निधनमा माई र देउमाई नगरपालिकामा आज सार्वजनिक विदा

इलाम । माई नगरपालिका र देऊमाई नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रमुख डम्बरकुमार नेम्बाङको असामयिक निधन भएकोले शोक विदा गरिएको हो । दुवै नगरपालिकाले माघ २९ गते एक सूचना जारी गरेर फागुन १ गर्ते नगरपालिकाअन्तर्गतका सम्पूर्ण वडा कार्यालय, शिक्षा शाखा, स्वास्थ्य शाखा, पशु शाखा र कृषि शाखा पूर्ण रुपमा विदा रहने जनाएको छ । प्रमुख नेम्बाङको गत शनिबार एउटा कार्यक्रममा संवोधन गरेपश्चात आकश्मिक ढलेर मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार