Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

१८ औं सशस्त्र प्रहरी स्थापना दिवसकाे अवसरमा इलाममा रक्तदान कार्यक्रम

१८ औं सशस्त्र प्रहरी स्थापना दिवसकाे अवसरमा इलाममा रक्तदान कार्यक्रम

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १५ २०७५

१८ औं सशस्त्र प्रहरी स्थापना दिवसकाे अवसरमा इलाममा रक्तदान कार्यक्रम

इलाम । इलाम स्सशस्त्र प्रहरीले आज आफ्नो १८ औं स्थापना दिवस मनाइरहेको छ ।

१८ वर्ष अघि तत्कालीन माओवादी ससस्त्र द्धन्दलाई लक्षीत गरी स्थापना गरिएको ससस्त्र प्रहरी पछिल्लो समयमा भने हुलदंगा नियन्त्रण, प्रकृतिक प्रकोप लगायतका विषयमा काम गर्दै आएको छ ।

सोही दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वार इलाम नम्बर १ गण द्वारा रक्तदान कार्यक्रम गरिरहेको छ ।

नेपाल रेड्क्रस सोसाइटी इलाम जिल्ला शाखाको सहयोगमा बिहान ९ बजे बाट इलाम सदरमुकामको चोक बजारमा उक्त कार्यक्रम भएकाे   हाे ।   नयाँ बुलन्द बाट 

प्रतिक्रिया
सम्बन्धित समाचार