Local Sandesh मंगलबार, कार्तिक २५ २०८३
  • ट्रेण्डिङ :

सन्दकपुरका प्रेमबहादुरको रुखबाट लडेर मृत्यु

सन्दकपुरका प्रेमबहादुरको रुखबाट लडेर मृत्यु

  • लोकल सन्देश
  • मंगलबार, पौस १० २०७५


सन्दकपुरका प्रेमबहादुरको रुखबाट लडेर मृत्यु

सन्दकपुर । इलामको सन्दकपुर गाँउपालिका– १ चारदेउरालीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । स्थानिय प्रेमबहादुर राईको घर नजिकैको रुखबाट लडेर मृत्यु भएको हो । घास काटन भनि रुख चडेका उनी अचानक खसेर सख्त घाइते भएका थिए । घाइते राईलाई उपचारको लागी इलाम अस्पताल ल्याउने क्रममा ३ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी हबलदार बिजय राईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार