इलाम । आजभन्दा ५० वर्ष अगाडि इलामको आइतबारेमा लागेको हाटबजार नै यहाँको प्रमुख व्यापारिक केन्द्र थियो। साप्ताहिक रूपमा लाग्ने यसै हाटबजारबाट यहाँका स्थानीयहरूले आफ्नो जनजीविका चलाउने गरेका थिए।
यहाँका किसानहरूले आफूसँग भएको अन्न उत्पादन तथा फलफूलहरू यसै हाटबजारमा किन्ने तथा बेच्ने गर्थे। ५० वर्षअघि विदेशीहरूले घुम्न आउँदा खिचेका केही सुरक्षित तस्बिरहरू यहाँ प्रस्तुत गरिएको छ। यी तस्बिरहरू सन् १९६६देखि १९६७ सम्म ड्यान कुसिज र डेबिड ओकनरले लिएका हुन्। (थाहाखबरबाट साभार)
![]()
- Aitabare Bajar Ilam
- Aitabare Bajar Ilam
- Aitabare Bajar Ilam
- Aitabare Bajar Ilam
- Aitabare Bajar Ilam




