Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

इलामको ठुलो टुडिखेल छेउमा रहेको किराना पसलमा आगलागी

इलामको ठुलो टुडिखेल छेउमा रहेको किराना पसलमा आगलागी

  • सन्देश सम्वाददाता
  • बिहिबार, साउन १७ २०७५


इलामको ठुलो टुडिखेल छेउमा रहेको किराना पसलमा आगलागी

इलाम । इलाम नगरपालिका–७ ठुलो टुडिखेल छेउमा आगलागी हुँदा ४० हजार बराबरको क्षति भएको छ । बुधवार राती साढे ९ बजेको समयमा शान्ति तामाङको घरमा भाडामा रहेको कौशिला राईको किराना पसलमा अचानक चुरोटको ठुटोबाट आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेको सामान, राशन, अण्डा जलेर क्षति भएको छ । आगो निभाउने क्रममा स्थानिय सुमन श्रेष्ठ र प्रमिला राई सामान्य घाइते भएका छन । प्रहरी उपरिक्षक माधवप्रसाद श्रेष्ठ नेतृत्वको टोली र स्थानियको सहयोगमा १० बजे आगो नियन्त्रणमा आएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार