फिक्कल । सुर्योदय नगरपालिका भरिका पौडेल बन्धुहरु संगठित भएका छन । केशव पौडेलको अध्यक्षतामा पौडेल बन्धुहरु संगठित भएका हुन । समितीको उपाध्यक्षमा कुलप्रसाद पौडेल, सचिव हेमन्त पौडेल, कोषाध्यक्ष छविन्द्र पौडेल चयन भएका छन ।
९ सदस्यीय समितीको अन्य पदाधिकारीहरु आवश्यकता अनुसार थप गरिनेछ । सुर्योदय नगरपालिका भरीका पौडेल बन्धुको घरमा मुत्यु भएमा प्रतिघर २ सय रुपैया संकलन गरिनुका साथै समवेदना समेत लग्ने निर्णय भएको अध्यक्ष केशव पौडेलले बताए ।