Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाम नगरपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन २० २०७४


इलाम नगरपालिकामा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलाम नगरपालिका–४ नौ किलो भन्ने स्थानमा बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मे १ ज १६७३ नम्बरको बोलेरो दुर्घटना हुँदा इलाम नगरपालिका–४ निवासी चालक टिका मुखीयाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले जनाएको छ ।

आफना परिवार लिएर घर जाँदै गरेका मुखियाले चलाएको सवारी बाटोबाट करिब १५ मिटर तल खस्दा उनको घटनास्थलमै ज्यान गएको ट्राफिक प्रहरी जवान ऋदि खनालले जानकारी दिए ।बोलेरोमा सवार अन्य ४ जनाको अवस्था सामान्य रहेको खनालले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार