Local Sandesh बुधबार, कार्तिक २६ २०८३
  • ट्रेण्डिङ :

अनेरास्ववियु र युवा संघ इलामले दियाे राहत

अनेरास्ववियु र युवा संघ इलामले दियाे राहत

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ १६ २०७४


अनेरास्ववियु र युवा संघ इलामले दियाे राहत

देउमाइ । गत पुष १० गते इलामको देउमाइ नगरपालिका–६ शान्तिडाँडामा भएको आगलागीबाट पिडित डेविड साउदेन र देविमाया नेपाललाई अनेरास्ववियु इलाम र युवा संघ इलामले राहत दिएका छन ।

अनेरास्ववियु र युवा संघले पिडितको लागी संकलन गरेको ९७ हजार ४ सय रुपैया स्थानिय राहत संकलन समितीको सचिव प्रविण श्रेष्ठलाई हस्तारन्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा देउमाइ नगरपालिकाका नगर प्रमुख सुर्य पोख्रेल, युवा संघ इलामका अध्यक्ष अरुण बराल, अनेरास्ववियु इलामका अध्यक्ष इश्वरी तामाङ्ग, सचिव शुशिला रिसाल, सहसचिव मिलन खत्री, देउमाइ नगरपालिकाका इन्जिनियर प्रतिक दवाडी लगायतको उपस्थिती रहेको थियो .

प्रतिक्रिया
सम्बन्धित समाचार