Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपाली मिति र समयमा कन्फेडेरेसन कपको खेल तालिका

नेपाली मिति र समयमा कन्फेडेरेसन कपको खेल तालिका

  • लोकल सन्देश
  • शुक्रबार, असार २ २०७४


नेपाली मिति र समयमा कन्फेडेरेसन कपको खेल तालिका

एजेन्सीआउँदो शनिबारदेखि सुरु हुन गइरहेको फिफा कन्फेडेरेसन कपको उद्घाटन खेलमा आयोजक रसियाले न्युजील्याण्डको सामना गर्दैछ। ८ टोलि सहभागी रहने प्रतियोगितामा टोलीहरुलाई २ समूहमा विभाजन गरिएको छ।

खेल तालिका:

समूह ‘ए’: रसिया, न्युजिल्याण्ड, पोर्चुगल, मेक्सिको

३ असार – रातको ८:४५ बजे – रसिया विरुद्ध न्युजिल्याण्ड

४ असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध मेक्सिको

७ असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध रसिया

७ असार – रातको ११:४५ बजे – न्युजिल्याण्ड विरुद्ध मेक्सिको

१० असार – रातको ८:४५ बजे – पोर्चुगल विरुद्ध न्युजिल्याण्ड

१० असार – रातको ८:४५ बजे – रसिया विरुद्ध मेक्सिको

समूह ‘बि’: जर्मनी, क्यामरुन, अष्ट्रेलिया, चिली

४ असार – रातको ११:४५ बजे – क्यामरुन विरुद्ध चिली

५ असार – रातको ८:४५ बजे – अष्ट्रेलिया विरुद्ध जर्मनी

८ असार – रातको ८:४५ बजे – अष्ट्रेलिया विरुद्ध क्यामरुन

८ असार – रातको ११:४५ बजे – चिली विरुद्ध जर्मनी

११ असार – रातको ८:४५ बजे – क्यामरुन विरुद्ध जर्मनी

११ असार – रातको ८:४५ बजे – अष्ट्रेलिया विरुद्ध चिली

सेमीफाइनल खेलहरु असर १४ र १५ गते रातको ११:४५ बजे खेलिनेछन्।

तेश्रो स्थान र फाइनल खेल भने असार १८ गते क्रमश: रातको ७:४५ र ११:४५ बजे खेल्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार