Local Sandesh मंगलबार, साउन १२ २०८३
  • ट्रेण्डिङ :

काँग्रेस माइ नगरपालिकामा उम्मेद्ववार चयनमा असन्तुष्टी

काँग्रेस माइ नगरपालिकामा उम्मेद्ववार चयनमा असन्तुष्टी

  • लोकल सन्देश
  • सोमबार, जेष्ठ १५ २०७४


काँग्रेस माइ नगरपालिकामा उम्मेद्ववार चयनमा असन्तुष्टी

इलाम । आसन्न जेठ ३१ गतेको स्थानिय तहको निर्वाचनको लागी माइ नगरपालिका मेयरको उम्मेद्वारीमा असन्तुष्टी पैदा भएको छ । जिल्ला समितीको बैठकले माइ नगरपालिकाको उम्मेद्वारमा विष्णु कार्कीको नाम सर्वसम्मत चयन गरेकाे भन्दै प्रचार गरेपछि अर्का आकाँक्षी कृष्ण खाकीले असन्तुष्टी पोखेका छन । उनले आफुले उम्मेद्वारी फिर्ता लिएको भन्दै झुटो भ्रम फैलाएर उम्मेद्वार सर्वसम्मत चयन गरेकाे प्रचार गरेकाे आरोप लगाए । खाकीले आफुले उम्मेद्वारी फिर्ता नलिएको उल्लेख गर्दै पार्टीमा लामो समयदेखी योगदान दिएका कारण आफु उम्मेद्वार हुनुपर्ने तर्क राखे । काँग्रेसले एक साता लामो कसरतपछि जिल्लाका सवै तहको उम्मेद्वार चयन सम्पन्न गरी प्रचारपसारमा लागी सकेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार