Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

चिया किसानको समुहबाट सहकारी गठन गरी २५ वटा कारखाना स्थापना भएका छन् : महासचिव रविन राई

चिया किसानको समुहबाट सहकारी गठन गरी २५ वटा कारखाना स्थापना भएका छन् : महासचिव रविन राई

  • सुजन तिमसिना
  • आइतबार, पौस २२ २०७५

चिया किसानको समुहबाट सहकारी गठन गरी २५ वटा कारखाना स्थापना भएका छन् : महासचिव रविन राई

रविन राई, केन्द्रिय चिया सहकारी संस्थाका महासचिव हुन् । पहाडी क्षेत्रमा उत्पादन हुने अर्थोडक्स चियाको उत्पादन, प्रशोधन र बजारीकरणमा केन्द्रिय चिया सहकारी संस्था सक्रिय रहेको छ । संस्था स्थापना भएका बेला नेपाली चिया क्षेत्र अस्तव्यस्त थियो र उद्योगहरुले पनि हरियो चिया पत्ति प्रशोधन गर्न सकेका थिएनन् । सहकारीका माध्यमबाट चिया संकलनसँगै प्रशोधनको अवधारण सहकारी संस्थाले अघि सारेपछि अहिले देशका १४ जिल्लामा २५ वटा बढी सहकारी संस्थाको आफ्नै उद्योग छन् । तरपनि गुणस्तरको चिया उत्पादन, बजारीकरण र अर्गानिक चिया उत्पादनका समस्याले चिया क्षेत्र अझै समस्याग्रस्त छ । यीनै सेरेफेरोमा लोकल सन्देश डट कमका प्रधानसम्पादक सुजन तिमसिनाले गरेको कुराकानी :

प्रतिक्रिया
सम्बन्धित समाचार