Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अज्ञात  समुहद्धारा फाकफोकथुममा जेसिबि ताेडफोड

अज्ञात  समुहद्धारा फाकफोकथुममा जेसिबि ताेडफोड

  • सन्देश सम्वाददाता
  • बिहिबार, मंसिर २० २०७५


अज्ञात  समुहद्धारा  फाकफोकथुममा जेसिबि ताेडफोड

फाकफोक ।  फाकफोकथुम गाउँपालिका स्थित साबिक फुएतप्पा लिम्बुगाँउमा चासोक तङ्गनाम खेल मैदान निर्माधिन भइरहेको खेलमैदानमा राखिएको जेसिबिमा टोडफोड भएकाे छ । रातको समयमा अज्ञात  समुहहरूद्धारा जेसिबि को अगाडिकाे सिसा पूर्णरूपमा  क्षती पुराएको छ ।  अज्ञात  समुहले लक लगाएको चाबि फोरीएको र अन्दाजी साठि हजार बराबरको नाेक्सानि भएकाे मालिक अर्जनु पुरीले जानकारी दिनुभयाे । वहाँले अनुसन्धानको लागि फाकफोक थुम प्रहरी चौकीलाई अनुरोध गरीसकेको साथै स्थानीय जनप्रतिनिधिहरू वडाधक्ष्य  हरी दंगाली र सदस्यहरू इन्द्र लिम्बु कबिता राईलाई जानकारी  दिएकाे बताउनुभयाे ।

प्रतिक्रिया
सम्बन्धित समाचार