Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

  • सन्देश सम्वाददाता
  • शनिबार, माघ २५ २०८२


इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ : इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर आज साँझ पाँच रेक्टरस्केलको भूकम्प गएको हो।

यसअघि गत पुस १९ गते उदयपुर जिल्लाको बागापती आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा सानाठूला भूकम्प जाने गरेको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार