Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

  • सन्देश सम्वाददाता
  • बिहिबार, माघ २३ २०८२


पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई पितृशोक

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का संरक्षक डाक्टर बाबुराम भट्टराईलाई पितृशोक परेको छ। भट्टराईका बुबा भोजप्रसाद भट्टराईको ९७ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो।

उनको बाँसबारीस्थित न्युरो हस्पिटलमा उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। स्वर्गीय भट्टराईको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रलोपा नेता जन्मदेव जैसीले बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार