Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

स्वच्छ गाउँ हरित गाउँ बनाउन सुर्योदय ११ को पञ्चकन्यामा तालिम (तस्बिरहरु) 

स्वच्छ गाउँ हरित गाउँ बनाउन सुर्योदय ११ को पञ्चकन्यामा तालिम (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • शनिबार, माघ ११ २०८२


स्वच्छ गाउँ हरित गाउँ बनाउन सुर्योदय ११ को पञ्चकन्यामा तालिम (तस्बिरहरु) 
इलाम (पञ्चकन्या) । पर्यटकीय जिल्ला इलामको सूर्योदय नगरपालिका ११ को पञ्चकन्या क्षेत्रमा स्वाच्छ गाउँ हरित गाउँ बनाउन समुदाय एक भएका छन् । पर्यटन कार्यालय काँकरभिट्टाको आयोजनामा पर्यटन प्रवद्र्धन हुँदै आएको करफोक खलङ्गा सामुदायीक होमस्टे संचालन भएको गाउँलाई स्वच्छ गाउँ हरित गाउँ बनाउन समुदाय सक्रिय भएका हुन् ।
पर्यटन कार्यालय काँकरभिट्टाको आर्थिक सहयोग र करफोक खलङ्गा सामुदायीक होमस्टको आयोजनामा तीन दिने स्वच्छ गाउँ, हरित गाउँ बनाउने तालिम शुरु भएको हो । क्लीन भिलेज ग्रिन भिलेज कार्यक्रम अन्तरगत आयोजना भएको तालिममा ३० जना बढी होमस्टे संचालक र वडाबासीको सहभागिता रहेको छ । करफोक सामुदायीक होमस्टेकी अध्यक्ष कोपिला पोखरेलको अध्यक्षतामा भएको तालिमको उद्घाटन सत्रमा सुर्योदय ११ का वडाअध्यक्ष सन्तोश राई रहेका थिए । कार्यक्रममा पर्यटन कार्यालय काँकरभिट्टाका प्रमुख छविलाल खतिवडा, अधिकृत निरोज कट्टेल, प्रमुख प्रशिक्षक आकाश श्रेष्ठ, पञ्चकन्या टोल विकास संस्थाका अध्यक्ष प्रमिला मोक्तान, वन एकता टोल विकास संस्थाका अध्यक्ष कमल खतिवडाको आथित्यता रहेको थियो ।
थप तस्बिरहरु : 

DCIM100GOPROGOPR2808.JPG

DCIM100GOPROGOPR2810.JPG

DCIM100GOPROGOPR2811.JPG

DCIM100GOPROGOPR2812.JPG

DCIM100GOPROGOPR2817.JPG

DCIM100GOPROGOPR2823.JPG

DCIM100GOPROGOPR2832.JPG

DCIM100GOPROGOPR2834.JPG

DCIM100GOPROGOPR2835.JPG

DCIM100GOPROGOPR2837.JPG

DCIM100GOPROGOPR2838.JPG

DCIM100GOPROGOPR2839.JPG

प्रतिक्रिया
सम्बन्धित समाचार