Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

प्रतिनिधिसभा निर्माचन : इलाम क्षेत्र नम्बर २ मा ५ जनाको नाम, पहिलोमा भेषराज अन्तिममा रमेश निङ्देन 

प्रतिनिधिसभा निर्माचन : इलाम क्षेत्र नम्बर २ मा ५ जनाको नाम, पहिलोमा भेषराज अन्तिममा रमेश निङ्देन 

  • सन्देश सम्बाददाता
  • बुधबार, मंसिर २५ २०८२


प्रतिनिधिसभा निर्माचन : इलाम क्षेत्र नम्बर २ मा ५ जनाको नाम, पहिलोमा भेषराज अन्तिममा रमेश निङ्देन 
इलाम । नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले प्रतिनिधि सभातर्फ उम्मेदवार सिफारिस गरेको छ । प्रतिनिधि सभा प्रत्यक्षतर्फ भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, ईश्वर चिपालु, रमेश लिङ्देनको नाम सिफारिस भएको छ ।
प्रतिनिधि सभा समानुपातिकतर्फ प्रेमिका राना मगरको नाम पहिलो नम्बरमा सिफारिस भएको छ । उनी नेविसंघ केन्द्रीय सदस्य हुन् । त्यस्तै माधवप्रसाद चम्लागाईं, धनमान बराइली, सुजाता परियार, भुवानीशमशेर राईको नाम समानुपातिकतर्फ सिफारिस भएको छ ।
राष्ट्रिय सभा सदस्यका लागि हिमालय कर्माचार्यको नाम सिफारिस भएको     छ । माघ ११ मा राष्ट्रिय सभा र फागुन २१ मा प्रतिनिधि सभा चुनाव हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार