Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन

सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन

  • सन्देश सम्वाददाता
  • बुधबार, मंसिर ११ २०८२


सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन : मन्त्री पुन
  • मन्त्री महावीर पुनले देश विकासका लागि युवाहरूलाई सिंहदरबारको कार्यशैली सुधार्न आग्रह गरे।
  • उनले युवा पुस्तालाई फाल्गुन २१ को चुनावमा धेरै युवा नेता जिताउन आग्रह गरे।
  • मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी भएको आरोप लगाए।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–

‘अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको रु अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो । ‘

मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि उल्लेख गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार