Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान

देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान

  • सन्देश सम्बाददाता
  • शुक्रबार, कार्तिक २९ २०८२


देशका अधिकांश भागमा मौसम सफा हुने पूर्वानुमान

इलाम। हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

त्यसैगरी, आज राति देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने छ भने केही स्थानमा आंशिक बदली हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार