Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपालको लगातार तेस्रो हार

नेपालको लगातार तेस्रो हार

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १६ २०८२


नेपालको लगातार तेस्रो हार

इलाम । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत युएई भ्रमणमा नेपालले लगातार तेस्रो हार बेहोरेको छ।

शनिबार भएको तेस्रो खेलमा अमेरिकाले नेपाललाई ४ विकेटले पराजित गरेको हो। योसँगै शीर्ष स्थानको अमेरिकाले २३ खेलबाट ३४ अंक पुर्‍याएको छ।

१९ खेल खेलेको नेपाल १२ अंकसहित सातौं स्थानमा यथावत छ।

प्रतिक्रिया
सम्बन्धित समाचार