Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

इलाम सहित देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध

इलाम सहित देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २० २०८२


इलाम सहित देशभर अझै १९ ठाउँमा सडक अवरुद्ध

इलाम । निरन्तरको वर्षापछिको बाढीपहिरोका कारण इलाम सहित बागमती र कोशी प्रदेशका १९ ठाउँमा सडक पूर्णरूपमा अवरुद्ध छन्। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।

नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा अवरुद्ध छ।

यस्तै कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्यपहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध छ।

प्रतिक्रिया
सम्बन्धित समाचार