इलाम । साफ अण्डर सेभेन्टिन च्याम्पियनसिपमा नेपालले बंगलादेशसँग खेल्दैछ । खेल नेपाली समयअनुसार *भाेली बेलुका सवा ७ बजे कोलम्बोमा हुनेछ।नेपालले आफ्नो पहिलो खेलमा घरेलु टोली श्रीलङ्ककालाई २–० गोलले हराएको थियो।
समूह ‘ए’ मा श्रीलङ्का, नेपाल र बंगलादेश तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान छन्।
*भोली हुनुपर्नेमा सच्याइएको छ