Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

  • सन्देश सम्बाददाता
  • शुक्रबार, भाद्र २७ २०८२


संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने निर्णयमा गम्भीर असहमति रहेको बताएको छ । पार्टी केन्द्रीय पदाधिकारीहरूको आकस्मिक बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रवक्ता एवं उपाध्यक्ष अग्नि प्रसाद सापकोटाले जानकारी दिए । अहिलेको वर्तमान परिस्थितिलाई विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद्लाई विघटन गर्ने निर्णय भएको भन्दै त्यसप्रति गम्भीर असहमति भएको निर्णय माओवादी केन्द्रले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार