Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

ट्रमा सेन्टरमा अर्का एक जनाको मृत्यु

ट्रमा सेन्टरमा अर्का एक जनाको मृत्यु

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २३ २०८२


ट्रमा सेन्टरमा अर्का एक जनाको मृत्यु

ट्रमा सेन्टरमा अर्का एक जना प्रदर्शनकारीको मृत्यु भएको छ ।जेनजी प्रदर्शनका क्रममा घाइते भएका प्रदर्शनकारीको उपचारका क्रममा मृत्यु भएको हो ।

अस्पताल स्रोतले केहीबेरअघि एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसअघि अर्का एक जनाको मृत्यु भइसकेको छ । केहीलाई गोली लागेको छ । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार