Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रीति सम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित

प्रीति सम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र ९ २०८२


प्रीति सम्मिलित इत्तिहाद पहिलो खेलमै पराजित

इलाम ।  नेपाली राष्ट्रिय टोलीकी मिडफिल्डर प्रीति राई सम्मिलित इत्तिहाद क्लब एएफसी महिला च्याम्पियन्स लिग प्रारम्भिक छनोटको पहिलो खेलमै पराजित भएको छ। हाङ जेबट रंगशालामा सोमबार सम्पन्न खेलमा लियोन सिटीसँग इत्तिहाद २–० ले पराजित भएको हो। योसँगै इत्तिहादको छनोट हुने सम्भावना कमजोर बनेको छ। लियोनलाई जित दिलाउन एमी ताकेउचीलेदुई गोल गरिन्। उनले खेलको १० र ३९औं मिनेटमा गोल गरेकी हुन्।

प्रतिक्रिया
सम्बन्धित समाचार