Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपालले टस हारेर बलिङ गर्ने

नेपालले टस हारेर बलिङ गर्ने

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन ३२ २०८२


नेपालले टस हारेर बलिङ गर्ने

इलाम । टप एण्ड टी-२० सिरिज अन्तर्गतको दोस्रो खेलमा नेपालले बंगलादेश ए सँग टस हारेर बलिङ गर्ने भएको छ। बंगलादेशका कप्तानले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्। आज नेपालको टिममा ३ परिवर्तन गरिएको छ। आज सोमपाल कामी, साहब आलम र रुपेश सिंह बेन्चमा बस्दा रिजन ढकाल, नन्दन यादव र करण केसी पहिलो रोजाइमा रहेका छन्।
नेपालको टिमः
रोहित पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी९उपकप्तान०, कुशल भुर्तेल, आशिफ शेख, कुशल मल्ल, गुल्सन झा, नन्दन यादव, सन्दीप लामिछाने, लोकेश बम, करण केसी र रिजन ढकाल

प्रतिक्रिया
सम्बन्धित समाचार