Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कुखुराको पोथी करणी गर्दागर्दै एक झापाली पक्राउ

कुखुराको पोथी करणी गर्दागर्दै एक झापाली पक्राउ

  • सन्देश सम्वाददाता
  • शनिबार, साउन २५ २०८२


कुखुराको पोथी करणी गर्दागर्दै एक झापाली पक्राउ

झापा । झापामा एक व्यक्ति कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका छन् । झापाको हल्दिवारी गाउँपालिका ४ जलथल निवासी ६० वर्षीय पुरुष कुखुरालाई करणी गर्दा गर्दै पक्राउ परेका हुन् । उनले आफ्नै घरमा पालेको कुखुराको पोथीलाई करणी गरेको बताइएको छ ।

ती पुरुषले सुत्ने कोठामा लगेर कुखुराको पोथीलाई करणी गर्दा गर्दै श्रीमतीले देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कुखुरा करणी गर्ने ती पुरुषलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ । कुखुराको पोथीको भने करणीका कारण मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार