Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

कैलाली कारागारमा झडप, एकको मृत्यु, ५० जना घाइते

कैलाली कारागारमा झडप, एकको मृत्यु, ५० जना घाइते

  • सन्देश सम्बाददाता
  • शनिबार, साउन २५ २०८२


कैलाली कारागारमा झडप, एकको मृत्यु, ५० जना घाइते
  • कैलाली कारागारमा भएको झडपमा एक जनाको मृत्यु भएको छ।
  • झडपमा ५० जना घाइते भएका छन् र घाइतेहरूको उपचार भइरहेको छ।
  • मृत्यु हुनेमा धनगढी-४ का भरत चौधरी रहेका छन्, घटना हिजो राति ११ बजे भएको हो।

धनगढी । कैलाली कारागारमा झडप हुँदा एक जनाको मृत्यु भएको छ। ५० जना घाइते भएका छन्। मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी रहेका छन्। झडप हिजो राति ११ बजे भएको हो। घाइतेको उपचार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार