Local Sandesh बिहिबार, कार्तिक २० २०८३
  • ट्रेण्डिङ :

झाँडीमा भेटिएका सन्दकपुरका गोपालको घर ल्याउने क्रममा मृत्यु

झाँडीमा भेटिएका सन्दकपुरका गोपालको घर ल्याउने क्रममा मृत्यु

  • सन्देश सम्बाददाता
  • बुधबार, साउन २२ २०८२


झाँडीमा भेटिएका सन्दकपुरका गोपालको घर ल्याउने क्रममा मृत्यु

सन्दकपुर । गत साउन १९ गते हराएका इलामको सन्दकपुर गाउँपालिका–४ माबृुका गोपाल राईको निधन भएको छ । जंगलमा भेटिएका उनको घर ल्याउने क्रममा मृत्यु भएको वडाध्यक्ष ढाल बहादुर गुरुङले जानकारी दिए । पाखा गाउँ निवासी अन्दाजी २६ बर्षिय राई साविकको माबु–२ तीनतले भन्दा माथिको बनेलकुरी सामुदायिक वनमा भेटिएका थिए । झाडीमा भेटिएका उनको माबु स्वास्थ्य चौकीमा प्राथमिक उपचार गरेर घर साविकको माबु–७ ल्याउने क्रममा निधन भएको गुरुङले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार