Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकामा प्रधानमन्त्रीबाट धनीपुर्जा बितरण (तस्बिरहरु) 

माई नगरपालिकामा प्रधानमन्त्रीबाट धनीपुर्जा बितरण (तस्बिरहरु) 

  • सन्देश सम्बाददाता
  • शनिबार, असार २८ २०८२


माई नगरपालिकामा प्रधानमन्त्रीबाट धनीपुर्जा बितरण (तस्बिरहरु) 
माई (दानाबारी ) । इलामको माई नगरापालिकामा १ सय ४६  घरपरिवारलाई लालपुर्जा वितरण गरिएको छ । भूमि आयोगद्वारा लाजपुर्जा माई नगरपालिकाका भूमिहीन परिवारलाई प्रधानमन्त्री केपि सर्मा ओलीको हातबाट वितरण गरिएको हो ।
लामो समयदेखि काम थालिएको भए पनि विभिन्न प्रक्रिया पूरा भएपछि जग्गा वितरण गरिएको हो । जग्गाको धनीपुर्जा पाएपछि उनीहरु खुसी भएका छन् । जग्गाविहीनहरुले अबमात्र आफूहरु बस्दै आएको जग्गा आफ्नो नाममा भएको भन्दै खुसी जनाएका छन् ।
माई नगरपालिका इलाममा सबैभन्दा धेरै लालपुर्जा बिहिन नागरिक बसोबास गरेको क्षेत्र हो । भूमि समस्या समाधान आयोगका अध्यक्ष प्रकाश अधिकारीका अनुसार  भूमिहीनलाई लालपुर्जा वितरणको काम निरन्तर चल्नेछ ।
थप तस्बिरहरु : 

प्रतिक्रिया
सम्बन्धित समाचार