Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

रोङमा आजबाट कविता कार्यशाला

रोङमा आजबाट कविता कार्यशाला

  • सन्देश सम्वाददाता
  • बुधबार, जेष्ठ २२ २०८२


रोङमा आजबाट कविता कार्यशाला

फिक्कल । इलामको रोङ गाउँपालिकामा आजबाट स्कुलमा कविता सुरु भएको छ । नवराज पराजुलीसंग शब्दानन्द शिर्षक राखेर कविता कार्यशाला सुरु गरेको हो । कलिला कविका कवितालाई उजागर गदैै साहित्यमा अभिरुची सृजना गर्न कार्यशाला आयोजना गरिएको जनाइएको छ । रोङ विद्यार्थी एकता समितिको आयोजना र रोङ गाउँपालिकाको सहआयोजनामा शान्ति निकेतन मा.विमा संचालन भइरहेको छ ।

कार्यशाला जेठ २२ गते सम्पन्न हुनेछ । कार्यशालालाई कवि नवराज पराजुलीले सहजीकरण गरिरहेका छन् । सुन्ने कला, सुनाउने कला, पढ्ने लेख्ने कला , साथी बनाउने कला सिकाउन कार्यशाला आयोजना गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार