Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

  • सन्देश सम्वाददाता
  • मंगलबार, जेष्ठ १४ २०८२


नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौँ : नेपालमा ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा चन्द्रभाल झाले नियमित परीक्षण गर्दा सातजनामा कोरोना पुष्टि भएको जानकारी दिए।

उनका अनुसार एकजना राष्ट्रिय प्रयोगशालामा र छ जना काभ्रेमा गरी सातजनामा कोरोना पुष्टि भएको हो। कोरोना सङ्क्रमितको स्वास्थ्य सामान्य रहेको डा‍। झाले जानकारी दिए। उनीहरू निको भएर घर गइसकेका बताइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार