Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

जंगली च्याउ खाँदा चुलाचुलीमा आमा छोरी विरामी

जंगली च्याउ खाँदा चुलाचुलीमा आमा छोरी विरामी

  • सन्देश सम्वाददाता
  • शुक्रबार, जेष्ठ १० २०८२


जंगली च्याउ खाँदा चुलाचुलीमा आमा छोरी विरामी

इलाम । इलाममा जंगली च्याउ खाँदा दुई जना विरामी परेका छन् । इलाम चुलाचुली–४ पालिका टोल बस्ने डम्बरबहादुर राईकी श्रीमती पुनम राई र उनकी छोरी नाम्ची राईले बिरामी भएका हुन् । आफ्नै बारीमा उम्रिएको च्याउ खाँदा विरामी परेका उनीहरलाई उपचारका लागि आम्दा अस्पताल दमक ल्याइएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार