Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाममा बाँसका सामाग्री बनाउने तालिम सम्पन्न

इलाममा बाँसका सामाग्री बनाउने तालिम सम्पन्न

  • सन्देश सम्वाददाता
  • शुक्रबार, चैत्र ७ २०८१


इलाममा बाँसका सामाग्री बनाउने तालिम सम्पन्न

इलाम नगरपालिका–६ को गुम्बाडाँडा सामुदायिक वन उपभोक्त समुहले सिपमुलक बाँसका सामाग्री बनाउने तालिम दिएको छ । टेवा संस्था काठमाण्डौको सहयोग र इलाम नगरपालिकाको समन्वयमा सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई तालिम दिएको छ ।

“ प्लास्टिक जन्य प्रदुषर्ण निर्मुल पारौं, जैविक विविधता को संरक्षण गरौं“ भन्ने मुलनाराका वनजन्य वस्तुमा आधारित ७ दिवसीय सीप मुलुक सचेतनामूलक सहितको तालिम कार्यक्रम सम्पन्न भएको हो । स्थानीय स्तरमा प्रसस्त पाईने बाँसको चोयाबाट विभिन्न नाङ्ला, डाला ,डोका, झक जस्ता प्रयोगमा आउने तथा सजावटका सामानहरु बनाउने सीप साथमा वातावरण सरक्षणमा सहयोग पुग्ने सचेतनामूलक ज्ञान प्रदान गरेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार