इलाम । इलामको सूर्योदय नगरपालिका २ पशुपतिनगर स्थायी घर रहेकी समाजिक तथा राजनीतिक व्यक्तित्व लिलादेवी श्रेष्ठ राष्ट्रिय नारी सम्मान २०८१ बाट सम्मानित भएकी छन् । फोकस नेपालद्धारा आयोजित ११५ औँ अन्तरायिट्रय श्रमीक महिला दिवसको अवसरमा एक कार्यक्रममा राष्ट्रिय नारी सम्मान २०८१ प्रदान गरिएको हो । संविधानसभा सदस्य समेत रहेकी लिलादेवी श्रेष्ठलाई पूर्व प्रधानमन्त्री झलनाथ खनालले सम्मान गरेका थिए ।