Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा वर्षा हुने

कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा वर्षा हुने

  • सन्देश सम्बाददाता
  • सोमबार, फाल्गुन २६ २०८१


कोशी, गण्डकी र कर्णालीका केही ठाउँमा वर्षा हुने

इलाम ।  आज पनि पश्चिमी वायूको साथै स्थानीय वायूको आंशिक प्रभाव परेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आगामी २४ घण्टामा उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार