Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

पूर्वमन्त्री सुदन किराती शनिबार चतुरे आउँदै

पूर्वमन्त्री सुदन किराती शनिबार चतुरे आउँदै

  • सन्देश सम्बाददाता
  • मंगलबार, फाल्गुन २० २०८१


पूर्वमन्त्री सुदन किराती शनिबार चतुरे आउँदै

माङसेबुङ । पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री एवम् संघीय सांसद सुदन किराती यही शनिबार इलामको माङसे्बुङ गाउँपालिका(३, स्थित चतुरे बजारमा आउने भएका छन् ।

नेकपा माओवादी केन्द्र का केन्द्रीय नेता समेत रहेका किराती माओवादी केन्द्र माङसेबुङ गाउँ समितिको दोस्रो गाउँ अधिवेशनको उद्घाटन गर्न चतुरे आउन लागेका हुन् । किरातीले अधिवेशन उद्घाटनसँगै अन्य पार्टी परित्याग गरेकाहरुलाई माओवादी केन्द्रमा प्रवेश गराउने माओवादी केन्द्र माङसेबुङ इन्चार्ज लछुमन राई जनमले जानकारी दिए । अधिवेशनले नयाँ गाउँ समिति निर्वाचित गर्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार