Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

छिरिङले चितवनबाटै एनएसएल खेल्ने

छिरिङले चितवनबाटै एनएसएल खेल्ने

  • सन्देश सम्वाददाता
  • शुक्रबार, फाल्गुन ९ २०८१


छिरिङले चितवनबाटै एनएसएल खेल्ने

इलाम। राइट ब्याक छिरिङ गुरुङले एफसी चितवनबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन्। चितवनले एनएसएलको तेस्रो संस्करणका छिरिङलाई ‘ए’ क्याटोगरीबाट रिटेन गरेको हो । उनी चितवनले रिनेटन गरेको दोस्रो खेलाडी हुन्।

यसअघि चितवनले गोलकिपर विशाल श्रेष्ठलाई रिटेन गरिसकेको छ। चितवनले फरवार्ड अञ्जन विष्टलाई मार्की खेलाडी बनाएको छ। यसअघि चितवनको मार्की र कप्तान विशाल थिए। यसैगरी क्लबले नवीन न्यौपानेलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिसकेको छ। एनएसएलको तेस्रो संस्करणका लागि अक्सन फागुन १० गते हुँदैछ।

प्रतिक्रिया
सम्बन्धित समाचार