Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

नवज्योती गोल्डकप : सन्दकपुर शिक्षक र भित्ते बिजयी

नवज्योती गोल्डकप : सन्दकपुर शिक्षक र भित्ते बिजयी

  • सन्देश सम्वाददाता
  • मंगलबार, माघ २९ २०८१


नवज्योती गोल्डकप : सन्दकपुर शिक्षक र भित्ते बिजयी

सन्दकपुर । नवज्योती गोल्डकपमा सन्दकपुर शिक्षक र सदावहार भित्ते बिजयी भएका छन् । सन्दकपुर गाउँपालिका–३ लुरिङटारमा सुरु भएको प्रतियोगिताको भेट्रान्स तर्फको खेलमा आयोजक बी लाई सन्दकपुर शिक्षक परिवारले ४–० गोल अन्तरले हराएको हो ।

त्यसैगरी खुल्ला तर्फ नवज्योती खेल संघलाई ४–० ले हराउँदै सदाबहादर भित्तेले समेत विजयी सुरुवात गरेको छ । खुल्ला र भेट्रान्स तर्फ समान १६÷१६ टिम सहभागी छन् । प्रतियोगिताको फाइनल आगामी फागुन ७ गते हुनेछ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार